मणिपुरमा नेपाली साहित्य : एक अध्ययन

मणिपुरमा नेपाली भाषी गोर्खा समुदायको बसोवास धेरै पुरानो हो। विभिन्न जाति-उपजातिहरूमाझ जीवन धान्दै आएता पनि मणिपुरेली गोर्खाहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेडा भने गरेरै आएका छन्।

यस भूमिमा नेपाली साहित्यको थालनी गोर्खा सैनिक तुलाचन आलेद्वारा रचित मणिपुरको लड़ाईंको सवाई (1893) बाट भएको पाइन्छ।

ऐलेसम्मको शोध अनुसार यो पूर्वोत्तर भारतबाट नेपाली भाषामा लेखिएको पहिलो कृति हो।यो पोस्ट हाम्रो साझेदारहरु द्वारा प्रायोजित छ Wigs

मणिपुरमा लेखिएको नेपाली साहित्यबारे विस्तृत जानकारीका लागी पुस्तक पढनुहोस्। पुस्तक डाउनलोड गर्नका लागि तलको बटन थिच्नुहोस् l

Author

  • डॉ.गोमा देवी शर्मा (अधिकारी)

    Dr Goma Devi Sharma (Adhikari) Assistant Prof. Tezpur University,Assam Book Authored- 1.Nepali Bhasha ra Sanskriti 2. Manipurma Nepali Sahitya ek adhyayan 3. Bharatiya Nepali Sahitya ka Vishleshanatmak Itihas 4. Naari Sarjak Book Edited - Sahitya Lahar (2021), 21 Lokathayen Assam (2022), Purvottar Bharat ke Vismrit Swadhinta Senani (2023) Translation Work -Shunya Prahar ka Sakshi (Nepali to Hindi, 2022) More than 25 research papers published in National and International Journals.

    View all posts

Leave a Comment

error: Content is protected !!